जन्तरे मामाले ५३ बर्षको उमेरमा गाएको पहिलो गीत फूलै फूलको सौगात तिमीलाई एकै दिनमा तीन लाख बढीले हेरे( भिडियो सहित )

जन्तरे मामाले ५३ बर्षको उमेरमा गाएको पहिलो गीत फूलै फूलको सौगात तिमीलाई एकै दिनमा तीन लाख बढीले हेरे( भिडियो सहित )

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

गाँउघरमा सामान्य गीत गाउने गरे पनि कुनै औपचारीक गीत संगीतमा लाग्ने अवसर नपाएका मोरंगका जन्तरे मामाका नामले चिनिने अमित राईले ५३ बर्षको उमेरमा गाएको पहिलो गीत फुलै फूलको सौगात तिमीलाई यूट्युबमा यतिबेला चर्चामा छ । सो गीतलाई (Goto Centre ) मिडियाको यूट्युब च्यानलबाट सेप्टेम्बर ५ मा रिलिज गरिएको थियो ।

६ सेप्टेम्बरमै अर्थात गीत रिलिज भएको एकै दिनमा ३ लाख बढीले यूट्युबमा हेरिएको छ । यस्तै ४२ हजार दर्शकले गीतलाई लाईक गरेका छन् भने ५ हजार ४ सय बढीले प्रतिकृया समेत दिएका छन् । गीतका रचनाकार गोपालचन्द्र राईकै पहलमा मोरंङबाट पहिलो पटक काठमाण्डौं आएर गीत गाउने अवसर पाएका जन्तरे मामा निकै खुसी पनि छन् ।
सरल र उत्कृष्ट स्वरमा यो गीत सुन्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी