कोरोना जीतेका डा. कार्की भन्छन्, यदी राम्रो उपचार नपाएको भए म मर्ने थिँए

कोरोना जीतेका डा. कार्की भन्छन्, यदी राम्रो उपचार नपाएको भए म मर्ने थिँए

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

भदौ २२ काठमाण्डौं । विराट मेडिकल कलेजका अध्यक्ष एवं कोरोना मुक्त भएका डा. ज्ञानेन्द्र कार्कीले कोरोनाले मलाई छुँदैन, केही हुदैन भनेर हेलचेक्रयाई नगर्न अपील गरेका छन् ।
आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. कार्कीले यसले केटाकेटी, युवा, वृद्ध सबैलाई संक्रमण गर्न सक्ने भन्दै रोग लाग्न नदिन सबैले मापदण्डको पालना गर्न पनि अनुरोध गरे ।
उनले यदी बेलैमा आफूले सबैको सहयोगमा राम्रो उपचार नपाएको भए , आफू मरेकै १७÷१८ दिन भईसक्ने थियो भन्दै पटक पटक चिकित्सकहरुले समेत माया मारेर पनि राम्रो उपचार पाएकैले आफू मुक्त हुन सफल भएको बताए ।
डा. कार्कीले कोरोना केही हैन भनेर अफवाह फैलाउन नहुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी