एजेन्सी भदौ २२ । बलिउड अभिनेत्री मलाइका अरोराले आफू कोरोना संक्रमित भएको बताएकी छन् ।
ईन्स्टाग्राममा पोष्ट गर्दै उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको तर सञ्चै रहेको बताईन् । अरोराले केही लक्षण भने देखिएको पनि बताएकी छन् ।
आफू घरमै क्वारेन्टाईनमा बस्ने पनि बताएकी छन् । यस अघि हिजो अर्जुन कपुर संक्रमित भएका थिए ।
यस अघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय लगायत पनि संक्रमित भएर मुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline