भदौ २१ काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित बालिका मुस्कान खातुनलाई ५० हजार आर्थिक सहयोग गरेका छन् । खातुनको अहिले पनि उपचार भईरहेको छ ।
२०७६ साल भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए ।
मन्त्री भट्टराइले आफूले दिएको सहयोग भोली डाक्टर पढ्ने बेलामा खर्च गर्न उनले अपील गरेका थिए ।
०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्न थालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline