भदौ १५ रुपन्देही । मुस्लिम समुदायको प्रमुख चाड मोहरम घरमै तहजियाको पूजापाठ गरी मनाउने निर्णय रुपन्देही जिल्ला प्रशासन कार्यलयले गरेको भए पनि लुम्बीनी सांस्कृतिक नगरपालिका वडा नं २ वलरामपुरमा तहजिया मेला आयोजना गरिएको पाईएको छ ।
हाम्रा सहयोगी अजीज अहमदले दिएको जानकारी अनुसार तहजिया मेलामा हजारौको भीड देखिएको हो ।
भीडमा अधिकाशंले मास्क समेत लगाएको देखिदैन । यो मेलाको सुरक्षामा प्रहरी नै खटिएका थिए ।
कोरोना निकै फैलिएको रुपन्देहीमा पनि यो भीडभाडले अझ कोरोना बढ्न सक्ने चिन्ता गरिएको छ ।
हेर्नुस् भिडियोः
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline