जुम्लामा लटरम्म स्याउ फलेको छ । अत्यन्त स्वादीष्ट यो स्याउ पछिल्लो समय शहरमा पनि निकै माग हुने गरेको छ । बागवानी अनुसन्धन केन्द्र राजिकोट जुम्लाले आफ्नो फर्ममा उत्पादन गरेको स्याउको रुख । तस्वीर : विजय रावत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline