निषेधाज्ञा लागू भए पनि घटेन उपत्यकामा संक्रमित, अहिले सम्मकै धेरै एकै दिन ३०१ संक्रमण पुष्टी

निषेधाज्ञा लागू भए पनि घटेन उपत्यकामा संक्रमित, अहिले सम्मकै धेरै एकै दिन ३०१ संक्रमण पुष्टी

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

भदौ १० काठमाण्डौं । देशको राजधानी तथा अत्याधिक जनघनत्व रहेको काठमाण्डौं उपत्यकामा अहिले सम्मकै धेरै एकै दिन ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।
आज काठमाण्डौमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ उपत्यकामा संक्रमितको संख्या ३६ सय हाराहारी पुगेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३ हजार बढी संक्रमित पुगेका छन् । मृत्यु समेत बढीरहेको देखिएको छ ।
उपत्यकामा भदौ ३ गतेदेखि जारी लकडाउन भदौ १७ गते सम्म कायम राख्ने निर्णय भएको छ ।
निषेधाज्ञा लागू भए पछि पनि संक्रमित भने घटेको देखिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ