जन्मदिनमा दीपाले रूदैँ माफी मागिन् राजेश हमालका फ्यानसँग, हेर्नुस् भिडियाे

जन्मदिनमा दीपाले रूदैँ माफी मागिन् राजेश हमालका फ्यानसँग, हेर्नुस् भिडियाे

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

भदौ ७ काठमाण्डौं । कलाकार दीपा श्री निरौलाले आज आफ्नो जन्मदिनको अवसरमा भावुक भिडियो पोष्ट गरेकी छिन् । उनले फेसबुक पेजमा पोष्ट गरेको भिडियोमा आशु खसाएकी छन् । उनले यो अवसरमा आफू भन्दा सिनियर कलाकार राजेश हमालका बारेमा गरेका टिप्पणीप्रति पश्चाताप व्यक्त गर्दै हमालका फ्यानहरुसगँ माफी पुनः मागेकी छन् ।
त्यसो त उनले यस अघि पनि माफी मागी सकेकी थिईन् । उनले भनेकी छन्, समस्याबाट भाग्नु भन्दा पनि व्यवस्थापन गर्नु मुख्य कुरा ठानेको बताउदै राजेश हमालबारे गरेको टिप्पणीप्रति पश्चाताप व्यक्त गरेकी छन् ।
केही समय अघि एक टेलिभिजन कार्यक्रममा दीपाले राजेश हमाल महानायक नभएको टिप्पणी गरे पछि ठूलो आलोचनाको शिकार भएकी थिईन् ।
उनले दर्शक फ्यानसगँ सातै मिनेटको समय मागेर भिडियो पोष्ट गरेकी छन् ।
तितो सत्य, फिल्महरु पछि आफूले पछाडी फर्कनु नपरेको भन्दै शुरुका दशकहरु भने पीडादायी रहेको उनले बताएकी छन् ।
उनले आफ्नो व्यक्तित्व विकासमा अझै कमजोरी रहेको महसुस भएको बताईन् ।
के भनेकी छिन् दीपाले भिडियोमा हेर्नुस् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी