नाचतिमीनाच
बाडुलीकम्मर भाँच
मनमाभएको दुख बिर्स
आज तिम्रै दिनहो
तिम्रै समय हो
आज हरितारिकातीजहो
पोहोरको जसै गरि यसपाली
तीजमनाउनपाएनौंहोला
साथी संगीसँग भेटघाट गर्न
पाएनौंहोला
घरमै बस घरमै रमाउ
वर्षभरिको दुखभुलेर
मनमाभएको पीडा बिर्सिएर
नाचझुमगाउ
आफ्नै संसारमा रमाउ
आफ्नो श्रीमान्को दिर्घजीवनको
कामनागर्दै
निराहार वर्त बसेकीछौ
आमादिदीबहिनीहो
नाचतिमीनाच
बाडुलीकम्मर भाँच
आज तिम्रै दिनहो
-विर्तामोड, झापा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline