टिकटकमा भिडियो हालेको आरोपमा जेल ?

टिकटकमा भिडियो हालेको आरोपमा जेल ?

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

हालै ईजिप्टमा टिकटकमा भिडियो हालेकी एक युवतीलाई दुई बर्षका लागि जेल चलान गरिएको छ । एक सोशल मीडिया इनफ्लूएंसर मवादा अल अदमलाई जेल हालिएको हो ।
उनकी बहीनी रहमाले आफूहरु अचम्मित भएको र दिदीले कुनै गल्ती नगरेको बताईन् ।

ती २२ बर्षे युवतीले मिश्रको पारीवारीक कानुनको उलंघन गरेको आरोप लगाईएको छ ।
टिकटॉक र इंस्टाग्राममा गीत गाउने र नाचेर भिडियो बनाउदै पोष्ट गर्दै आएकी थिईन् ।
अहिले ती युवतीको आमा बिरामी छन् र उनलाई ओछ्याउनबाट उठ्न पनि कठिन छ ।
उनलाई २० हजार डलर जरिवाना पनि गरिएको छ ।

यस निर्णयप्रति मानवअधिकारवादी संघ संस्थाले आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी