आज दुइ सय ६४ जना कोरोना भाइरसमुक्त भइ घर फर्के

आज दुइ सय ६४ जना कोरोना भाइरसमुक्त भइ घर फर्के

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौँ , ४ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा नेपालमा गएको २४ घण्टामा २६४ जना निको भइ घर फर्केको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बिहिबारसम्म संक्रमण मुक्त भइ घर फर्कनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका , त्यस्तै आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ