जनता क्याम्पसको अडियो प्रकरणः छानविन गर्न अखिल क्रान्तिकारीको माग

जनता क्याम्पसको अडियो प्रकरणः छानविन गर्न अखिल क्रान्तिकारीको माग

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

भदौ २ इटहरी । केहि दिन अघि सार्वजनिक भएको इटहरीस्थित जनता बहुमुखि क्याम्पसमा कार्यरत दुइ प्राध्यापकको अडियो प्रकरणबारे सत्य तथ्य छानविन गर्न विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले माग गरेको छ ।
केहि दिन अघि सो कलेजमा कार्यरत उप प्रध्यापक राजन भट्टराइ र सहायक प्राध्यापक कृष्णकला राइको एक अडीयो क्लिप बाहिरिए पनि सम्बन्धित निकाय मौन रहेको भन्दै अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो ।
अखिल क्रान्तिकारीकी सुनसरी अध्यक्ष नतसा सुवेदीले जारी गरेको विज्ञप्तिमा दुबै प्राचार्यका कारण कलेजको बदनाम भएको, प्राध्यापकहरुप्रति विस्वासको वातावरण नरहेको भन्दै कार्बाहीको दायरामा ल्याउन माग गरेकी छन् । उक्त अडियोमा अस्लील संवाद भएको बुझिएको छ ।

यो घटनाबारे अविलम्ब छानविन गरी दोषीमाथि कार्बाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी