पोखरामा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टी

पोखरामा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टी

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भदौ २ काठमाण्डौं । पोखराको कास्की सेवा अस्पतालमा गएराति निधन भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको निधन भएको थियो । उनको आज बिहान मात्रै आएको कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो ।
ती महिलामा निमोनियाको समस्या रहेको चिकित्सकहरुले बताएका छन् । साथै मधुमेह र मुटुरोग समेत रहेको बतार्ईको छ ।
मृतक महिलामा कोरोना देखिए पछि अहिल अस्पताल बन्द गरिएको निर्देशक डा. पदम खड्काले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ