कोरोनाका कारण नेपालगञ्जमा थप एक जनाको मृत्यु

कोरोनाका कारण नेपालगञ्जमा थप एक जनाको मृत्यु

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भदौ २ नेपालगन्ज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा कोरोनाका कारण एक ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । गएराति पौने १२ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनमा निमोनिया देखिएको थियो ।
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो सगैँ ४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ