विद्यालय आफैले मुल्याकन गरेका आधारमा एसईईको नतिजा सार्वजनिक

विद्यालय आफैले मुल्याकन गरेका आधारमा एसईईको नतिजा सार्वजनिक

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.7K
    SHARES

भदौ १ काठमाण्डौं । कोरोना महामारीका कारण हुन नसकेको एसईईको परीक्षा यस पटक विद्यालयको मुल्याकंनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ।

विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा करीब १० हजार बिद्यार्थीको फारम रद्ध भएको थियो । ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा सार्वजनिक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी