कालिकोटमा खोलामा बगेर एकै परिवारका चार जनाको मृत्यु

कालिकोटमा खोलामा बगेर एकै परिवारका चार जनाको मृत्यु

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भदौ १ कालिकोट । कालिकोटमा खोलामा बगेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आफन्तकहाँ जाँदा खोला तर्ने क्रममा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ की ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति र ७ वर्षीय छोरा हेमन्त रहेको प्रहरीले जनाएको छ।
उनका अनुसार शनिबार साँझ नरहरीनाथ गाउँपालिका ७ स्थित उत्सव खोला तर्ने क्रममा उनीहरु बगेका थिए । इलाका प्रहरी कार्यालय कुमालगाउँबाट गएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरुको शव फेला पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ