ईलाममा भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका युवाको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

ईलाममा भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका युवाको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भदौ १ इलाम । भारतबाट आएर इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
मृत्यु हुनेमा सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवा रहेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।
साउन २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको भए पनि अझै रिपोर्ट आएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ