भन्सार चोरी निकासी गर्न लागेको केराउ सहित ट्याक्टर वरामद 

भन्सार चोरी निकासी गर्न लागेको केराउ सहित ट्याक्टर वरामद 

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

बारा, साउन ३२ । जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो करिब ३ बजेतिर जिल्ला बारा फेटा गाउँपालिका वडा नं।१ रजवटिया चौकबाट ना ६ त ४८१८ नं।को ट्रेक्टरमा अं।मुल्य रू। ६०,०००र( बराबरको ११ क्विन्टल केराउ लोड गरी भारततर्फ लगी रहेको अवस्थामा केराउ फेला पारी केराउ लोड रहेको अं।मु।रू।७,००,०००र( पर्ने उक्त ट्रेक्टर समेत बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि बरामद केराउ तथा ट्रेक्टर आज मूल भन्सार कार्यालय वीरगंजमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
त्यसै गरि जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट मिति २०७७र०४र०१ गतेदेखि हालसम्म ९एक महिना अवधिमा० चाँदी(२५ किलो २०० ग्राम, सवारी साधन(९, लताकपडा, किराना सामग्री तथा चौपाया(१६ समेत गरी मुल्य रू।२७,९२,३३३र( बराबरको भन्सार छलीका मालसमान तथा तस्कारीमा संलग्न(३ जना मानिसहरू समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंजमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ