उपत्यकामा एकै दिन एक सय ७२ संक्रमित थपिए

उपत्यकामा एकै दिन एक सय ७२ संक्रमित थपिए

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

साउन ३२ काठमाडौँ । लगातार कोरोना संक्रमण बढीरहेको काठमाण्डौं उपत्यकामा आज २४ घण्टामा एक सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उपत्यकामा निरन्तर संक्रमण बढ्न थाले पछि नाकामा कडाई गरिएको छ भने मानिसहरु पनि केही सचेत हुन थालेका छन् । प्रशासनिक कार्यहरु समेत अत्यावस्यक बाहेक कम भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ