नेपालमा पाचँ लाख बढी पीसीआर परीक्षण , गत २४ घण्टामा मात्र एघार हजार ४७ नमुनाको परिक्षण

नेपालमा पाचँ लाख बढी पीसीआर परीक्षण , गत २४ घण्टामा मात्र एघार हजार ४७ नमुनाको परिक्षण

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काडठमाडौँ , ३१साउन ।
नेपालमा पाचँ लाख बढीको पीसीआर परीक्षण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबारसम्म ५ लाख ५ हजार ६६० स्वाबको पीसीआर विधिबाट परीक्षण भएको हो । जसमध्य ११ हजार ४७ परीक्षण गत २४ घण्टामा भएको मन्त्रालयले जनाएको छ ।

देशभर होम आइसाोलेसनमा बस्नेको संख्या ५२३ रहेको छ ।
त्यसैगरी अस्पतालको आइसोलेसनमा रहनेको संख्या भने ८ हजार १९३ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ