आज थपिए ४ सय ६८ संक्रमित , २६ हजार माथि पुग्यो संक्रमित

आज थपिए ४ सय ६८ संक्रमित , २६ हजार माथि पुग्यो संक्रमित

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

साउन ३१ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढीरहेका छन् । देशभरका ३९ वटा ल्याबमा आज गरिएको परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिईन् ।
आज ११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षण गरिएको थियो । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
आज एक सय १४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेका छन् भने कोरोनाले १ सय २ जनाको ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ