कपिलवस्तुमा कोरोना संक्रमित ४२ बर्षे पुरुषको मृत्यु

कपिलवस्तुमा कोरोना संक्रमित ४२ बर्षे पुरुषको मृत्यु

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

साउन ३१ कपिलवस्तु । कपिलवस्तुका एक ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज उनको मृत्यु भएको हो । मायादेवी गाउँपालिकाका ४२ वर्षीय रामकुमार चौधरीको कोरोना भाइरस संक्रमणले स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चौधरी तीन दिन अघि बुटवलस्थित प्रादेशिक अस्पताल पुगेका थिए। फोक्सोमा समस्या देखिएका चौधरीको सो अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ