काठमाडौँ साउन ३० । काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । उनलाई गंभीर घाईते अवस्थामा उपचारको लागि ग्रिनसिटी अस्पताल ल्याए पछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
दोर्जे तामाङ भन्ने अर्का युवाले उनीमाथि छुरा हानेका थिए । छुरा हानेर भागेका दोर्जेलाई प्रहरीले खोजी गरीरहेको जनाएको छ ।
गोरखा सुमन खाजा घरमा आपसी विवाद र झगडा हुदा दोर्जेले एक्कासी चक्कु हानेको स्थानीयले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline