काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा बन्द रहेका पसल । व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको छ । तस्बिरः रोशन सापकोटा
काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्रमा कामपाका कर्मचारी कीटनाशक औषधि छर्कँदै । यस क्षेत्रका व्यापारीलाई कोरोना सङक्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७बmउस गतेसम्मका लागि बन्द गरिएको छ ।

काठमाडौँको प्रमुख व्यापारी केन्द्र न्युरोडस्थित विशाल बजार क्षेत्रमा बन्द रहेका पसल । यस क्षेत्रका व्यापारीलाई कोरोना रोग देखिएपछि त्यस स्थानमा रहेका पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline