कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ९९ पुग्यो

कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ९९ पुग्यो

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

साउन ३० काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
यो सगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।
पछिल्लो ४ जना मध्य मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । यस्तै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ