काठमाण्डौमा निरन्तर बढ्दै कोरोनाको जोखिम, आजै थपिए एक सय १९ संकैमित

काठमाण्डौमा निरन्तर बढ्दै कोरोनाको जोखिम, आजै थपिए एक सय १९ संकैमित

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

साउन ३० काठमाडौं । काठमाण्डौं उपत्यकामा निरन्तर कोरोनाको जोखिम बढीरहेको छ । आज पनि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ जना संकमित थपिएका छन् ।

आज थपिनेमा काठमाडौंका ८३ जना,ललितपुरका ३० र भक्तपुरका ६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज देशभरीमा मात्रै ५२५ जनामा कोरोना संक्रमण देखिएको थियो।
जसको २० प्रतिशत बढी संक्रमित काठमाण्डौ उपत्यकाबाट मात्रै रहेका छन् ।

देशभर २५ हजार ५ सय २५ संक्रमित पुगेका छन् भने सक्रिय संक्रमित ७ हजार बढी रहेका छन् ।
यस्तै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ भने मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ