काठमाण्डौमा थपिए एक सय २७ संक्रमित

काठमाण्डौमा थपिए एक सय २७ संक्रमित

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

साउन २९ काठमाण्डौं । काठमाडौं उत्यकामा आज एकैदिन १ सय २७ व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।

यसअघि हिजोमात्र एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो।

आजैमात्र कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ