काभ्रे नमोबुद्धको पौडेलचौरको स्मृतिपार्कमा नगर प्रमुख तिमिल्सिनाको अगुवाईमा वृक्षरोपण

काभ्रे नमोबुद्धको पौडेलचौरको स्मृतिपार्कमा नगर प्रमुख तिमिल्सिनाको अगुवाईमा वृक्षरोपण

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

साउन २८ काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको पौडेलचौर स्थित स्मृत पार्कमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिएको छ ।

नमोबुद्ध नगरपालिका, नगर युवा परिषद्को आयोजना तथा सरोकार समाज नेपाल, ग्रामीण विकास संस्था, नमोबुद्ध विकास मञ्च र नगर युवा संजालको सहकार्यमा नमोबुद्ध नगरपालिका–४ पौडेलचौर स्थित स्मृती पार्कमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

वृक्षरोपणमा नगरप्रमुख टिपी शर्मा तिमिल्सिना , अन्य जनप्रतिनिधि, कर्मचारी युवा र संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी