काठमाण्डौ उपत्यकामा आज थप एक सय ३८ जना संक्रमित थपिए

काठमाण्डौ उपत्यकामा आज थप एक सय ३८ जना संक्रमित थपिए

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

साउन २८ काठमाडौं । काठमाण्डौं उपत्यकामा निरन्तर कोरोना संक्रमित हुनेको संख्यामा बृद्धि भईरहेको छ । आज मात्रै एक सय ३८ जना संक्रमित थपिएका छन् ।
काठमाडौंका १०७ जना, ललितपुरका २३ र भक्तपुरका ८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ