चितवनका १६ सहित २१ मा कोरोना संक्रमण पुष्टि

चितवनका १६ सहित २१ मा कोरोना संक्रमण पुष्टि

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चितवन , २८ साउन ।
चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो ।

संक्रमण हुनेहरुमा भरतपुर महानगरका १२ जना , राप्ती नगरपालिका ३ जना र इच्छाकामना गाउँपालिकाका १ जना रहेका छन् । बाकीँ ५जना भने बाहीरी जिल्लाका रहेका स्रोतले जनाएको छ ।

मंगलबार विभीन्न ठाउँका ३ सय १० वटा नमूना परीक्षण गरिएकोमा २१ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी