काठमाडौँ , २६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा स्थगित भएको छ । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै सुचिकृत गराएको हो ।
अर्को सुचना नआएसम्मका लागी साधारण सभा स्थगन हुने जनाएको छ ।एन्फाको १९ औँ साधारण सभा भदौ १५ गते गर्ने निर्णय भएको थियो ।
कोभिड-१९ को संक्रमण दर बढ्न थालेकाले थप जोखिम नबढोस भनेर सरकारले भेला, गोष्ठी, सम्मेलन जस्ता कार्यहरु निषेध गरेकाले भदौ १५ गते निर्धारण गरिएको एन्फाको १९ औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरेको विज्ञप्तिमा जनाएकाृ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline