काठमाण्डौंमा बढ्दै कोरोनाको कहर, २४ घण्टामा १ सय २ संक्रमित

काठमाण्डौंमा बढ्दै कोरोनाको कहर, २४ घण्टामा १ सय २ संक्रमित

  • आइतवार, साउन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

साउन २५ काठमाण्डौं । शुरुमा सुरक्षित मानिएको काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणले खतरनाक रुप लिने संकेत देखिदै गएको छ ।

दैनिक दर्जनौको संख्यामा संक्रमितहरु बढीरहेका छन् । आजै मात्रै २४ घण्टामा १ सय २ जना संक्रमित थपिएका छन् ।

यो भनेको आज देशभर थपिएका ३८० जना मध्य २६ प्रतिशत भन्दा बढी हो ।

काठमाण्डौं उपत्यकामा जनसंख्याको चाप रहेकाले पनि र धेरै क्षेत्रमा संक्रमण फैलिसकेकाले थप शर्तकर्ता नअपनाए जोखिम बढ्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ