गोंगबु स्थीत गणेस्थानमा टाउको झोलामा , शरिर सुटकेसमा फेला

गोंगबु स्थीत गणेस्थानमा टाउको झोलामा , शरिर सुटकेसमा फेला

  • आइतवार, साउन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौँ , २५ साउन । गोंगबुको गणेस्थान नजिक टाउको काटिएको शव कालो सुटकेसमा फेला परेको छ । उक्त शवको टाउको भने केही पर झोलामा फेला परेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

डिएसपी राजकुमार केसीले बताए अनुसार घटनाको सुचना स्थानीयले बिहान सात बजेतिर बताएका थिए ।
अन्दाजी ४० – ४५ वर्षको पुरुषको शव भए पनि उनको सनाखत नभएको प्रवक्ता केसीले बताए।
घटनामा कसैलाई पनि पक्राउ नगरि अनुसन्धान शुरु भएको स्रोतले जनाएको छ ।
फरेन्सिक डाक्टरहरु र प्रमुख एसएसपी श्याम ज्ञवाली लगाएत टोली घटनास्थल पुगिसकेको छ।
शव भेटिएपछि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको र तालिमप्राप्त कुकुर पनि परिचालन भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ