मेलिना राईको अहिलेसम्मकै स्वर्ग सुःख सार्वजानिक (भिडियो )

मेलिना राईको अहिलेसम्मकै स्वर्ग सुःख सार्वजानिक (भिडियो )

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

स्वर्ग सुःख मिले पनि, अर्को नाता जोड्ने छैन ।
जस्तै आधीँ चलेपनि, तिम्रो साथ छोड्ने छैन ।।
यी हरफ हुन रचनाका टेक तामाङको । मन छुने यस्तै शब्दहरुले भरिएको यस गीतमा स्वर दिएकी छिन् प्रतिभाशाली गायिका मेलिना राईले ।

चलचित्रमा निरन्तर छाएपछि मेलिनाले यस्तो आधुनिक गीत गाउन छाडेकी थिइन । संगीतकार कन्काईष्ट राईले यो गीतको संगीत गरेका हुन् भने रचनाकार टेक तामाङले आफ्नै अफिसियल यूटुव च्यानल बाट सार्वजानिक गरेका छन् ।

भिडियो हेर्नुस् :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी