विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भाइरस (कोभिड) १९० महामारीबीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नचाइने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण । गाईजात्राको भोलिपल्ट चारदिन प्रत्येक राति १० बजेदेखि बिहान करिब ६ बजेसम्म बोडेको लाछि टोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँका नचाईन्छ । यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई गरी १९ देवगण रहेका छन् ।
तस्वीरः रत्न श्रेष्ठ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline