काठमाडौँ , २३ साउन ।
पछिल्लो २४ घणटामा ४२५ जना कोरोना संक्रमित संक्रमण मुक्त भइ घर फकेृका छन् ।
स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिंका क्रममा २४ घणटामा ४२५ जना निको भइ घर फर्केको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
हालसम्म निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
कोरोना संक्रमितको मृत्यु दर बढेको छ । नेपालमा कोरोनाका कारण ७० जनाको मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline