काठमाडौँ, २३ साउन । लक डाउन खुकुलो भएसगै काठमाडौँमा कोरोना संक्रमणको दर बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् ।जबकी बिहीबार ८७ जना मात्र थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङकाक्रममा काठमाडौँ उपत्यकामा १०६ नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले बताए ।
आज थपिएका संकमित मध्ये ९२ जना काठमाडौँका , १० जना ललितपुरका र ४ जना भक्तपुरका रहेको प्रवक्ता गौतमले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline