काठमाडौं साउन २२ । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमणको दर बढीरहेको छ ।
आज थप ८७ जनामा कोरोना पुष्टि भएको छ। काठमाण्डौं जिल्लामा ७६ जना, ललितपुरका १० जना र भक्तपुरका एक जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल देशभर ३ सय ६० जना संक्रमित थपिएका छन् ।
काठमाण्डौमा धेरै जसो संक्रमित उपत्यका बाहिरबाट आएकाहरु रहेका छन् भने सुरक्षाकर्मी र कर्मचारी समेत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline