धरानमा आजबाट लकडाउन

धरानमा आजबाट लकडाउन

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन २१ सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकालाई लकडाउन गरिएको छ ।

आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गरिएको नगरले जनाएको छ ।
लकडाउन साउन २८ सम्म कायम रहने छ ।

लकडाउनको अवधिभर बजार, पसल, र यातायातका साधन पूर्ण रुपमा बन्द गर्ने र सर्बसाधारणलाई हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
हिजो सुनसरीकै इटहरी उपमहानगरपालीकाले साउन २५ र इनरुवा र दुहबी नगरपालिकाले साउन २६ गते सम्म लकडाउन लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ