नेपालमा अझै बढ्दै कोरोनाको गति, आज २ सय ५९ थपिए

नेपालमा अझै बढ्दै कोरोनाको गति, आज २ सय ५९ थपिए

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

साउन २० काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमणको गति बढीरहेको छ । आज देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा २ सय ५९ संक्रमित भएका छन् ।
यो सगैँ कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल सम्म कोरोना जीतेर घर फर्कनेको संख्या १५ हजार २६ पुगेको छ ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ