जोखिममा कर्णालीका बाटा र खोलानाला ( तस्वीरहरु)

जोखिममा कर्णालीका बाटा र खोलानाला ( तस्वीरहरु)

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

साउन १९ कालिकोट । कर्णाली राजमार्ग दुर्घटनाको अत्याधिक जोखिमयुक्त क्षेत्र मध्य पर्दछ । यसमा धेरै सवारी दुर्घटनाहरु हुने गरेका छन् ।

सुर्खेत जुम्ला कालिकोटका धेरै खण्डमा जोखिमयुक्त सडक रहेर नारा विभिन्न दलले लगाए पनि अझै त्यस सडक सुधार हुन नसक्दा गाडी, मानिस सबै जोखिममा रहने गरेका छन् ।

कर्णाली सरकार, केन्द्रीय सांसद र मन्त्रीहरु सबैले नारा दिए पनि यो राजमार्ग सुधारमा कुनै प्रभावकारी कदम चालेको देखिदैन । जसले गर्दा बर्षातमा यो सडक अझ बढी जोखिम र अस्तव्यस्त हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी