सिन्धुपाल्चोक, १९ साउन । अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा बेपत्ता भएका मध्य ३ जनाको शब फेला परेको छ । बाँकी पाँच जना अझै बेपत्ता छन् ।
बिहान करीब २ बजेतिर पहिरो गएको स्थानीयले बताएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline