साउन १८ काठमाडौं । काठमाण्डौ उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ छ । पछिल्लो २४ घन्टाको अवधिमा उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline