आज ९३ जना कोरोना संक्रमित निको भइ घर फर्के

आज ९३ जना कोरोना संक्रमित निको भइ घर फर्के

  • शनिबार, साउन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ , १७ साउन ।
गएको २४ घण्टामा ९३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
९६ जना आज निको भएसगैं जम्मा निको भइ डिस्चार्ज भएर घर फर्कनेको संख्या १४ हजार चार सय ९२ जना पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाचँ हनार तिन सय ३८ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ