काठमाडौँ , १७ साउन ।
मुलुकभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको भनी जानकारी दिएका हुन् ।
६ हजार ३०४ नमुना परीक्षण गरिएकोमा तिन सय १५ मा संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा अब १३ हजार २०१ जनारहेका छन्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline