काठमाडौँ , १५ साउन ।
मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिनका रुपमा स्थापना नगर्ने निर्णय लिए संगै भदौ १ बाट विद्यालयमा भर्ना लिने सरकारले निर्णय गरेको छ । साथै विद्यालयललाइ २०७६७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनी आदेश जारी गरेको छ ।
त्यस्तै सरकारले शिक्षक तथा विद्यार्थीको मनोवल बढाउने , नया भर्ना भएका विद्यार्थीको सामान्य तथ्याङ्क राख्ने , विद्यालयलाइ क्वारेन्टिनका रुपबाट विस्थापित गर्ने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline