सुसान्तलाई आत्म’हत्या गर्न उक्साएको आरोपमा उनकी प्रेमिका रिया बिरुद्ध मुद्धा दायर

सुसान्तलाई आत्म’हत्या गर्न उक्साएको आरोपमा उनकी प्रेमिका रिया बिरुद्ध मुद्धा दायर

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी साउन १४ । बलिउड अभिनेता सुसान्त सिंह राजपुतलाई पैसा मागेको र आत्महत्या गर्न उक्साएको भन्दै उनका पिताले सुसान्तकी प्रेमिका रिया चक्रवर्ती बिरुद्ध उजुरी दर्ता गराएका छन् ।
रिया बिरुद्ध पटनामा उजुरी दर्ता भएको छ । रियालाई यस अघि पनि प्रहरीले सोधपुछ गरेको थियो ।
१४ जुनमा सुसान्त सिंहले बाद्रामा आत्महत्या गरेका थिए । सुसान्तको आत्महत्याको एक महिना पछि ईन्सटाग्राममा रियाले सिबीआईबाट जाँच गर्न माग गरेकी थिईन् ।
सुसान्तको आत्महत्याले बलिउडमा नातावाद, कृपाबाद, भेदभाव र पक्षपातको बारेमा ठुलो बहस भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी