प्रहरी हेडक्वाटरमा कार्यरत थप २३ जना कोरोना संक्रमित

प्रहरी हेडक्वाटरमा कार्यरत थप २३ जना कोरोना संक्रमित

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा काम गर्दै आएका २३ जना प्रहरी कोरोना संक्रमित भएका छन् ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि अन्यको स्वाब संकलन गरी परीक्षण गर्दा बाँकी अन्यमा पनि संक्रमण पुष्टी भएको हो ।

संक्रमित सबैलाई शसस्त्र प्रहरीको बलम्बु स्थित अस्थायी कोरोना अस्पतालमा पठाउने तयारी हुदै छ ।
उता बारामा पनि एक जना शसस्त्रका प्रहरीका एक जना डिएसपीमा कोरोना देखिएको थियो । प्रदेश एक, प्रदेश चार सहित अन्य प्रदेशमा पनि लगातार सुरक्षाकर्मी संक्रमित हुने क्रम बढेको छ ।
अग्रपक्तिमा खटिरहेका सुरक्षाकर्मी थप जोखिममा पर्दै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ