ललितपुर साउन १२ । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज कामै छाडेर ‘पेन डाउन’ गरेका छन् ।
ललितपुर महानगरका सबै वडामा काम ठप्प भएको छ ।
प्रहरीले वडाध्यक्ष महर्जनलाई नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा असार २७ गते पक्राउ गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline