धरानको तरकारी बजारमा भीषण आगलागी, १२ तरकारी पसल जलेर नष्ट

धरानको तरकारी बजारमा भीषण आगलागी, १२ तरकारी पसल जलेर नष्ट

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

साउन १२ धरान । आज बिहानै धरान स्थित तरकारी बजारमा भीषण आगलागी भएको छ । धरान उपमहमानगरपालिका– ३ स्थित धरानको पालिका तरकारी बजारमा विहान करिब ५ बजेदेखि आगो लाग्दा १२ वटा तरकारी पसल जलेर नष्ट भएका छन् ।
धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले नियन्पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी